९ मंसिर २०८१ आइतबार
image/svg+xml

मुख्यसचिव अर्याललाई बिदामा बस्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन्। आइतबार बिहान प्रधानमन्त्रीले सो निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

'मन्त्रीको छोरालाई विदेश लैजाने' सचिव आचार्यले दिएनन् स्पष्टीकरणको जवाफ

अन्तत: खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहले सोधेको स्पष्टीकरणको जवाफ दिएनन्।

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्मा असन्तुष्ट, सदस्यहरूलाई असहमतिका बुँदा बाँडे

बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ता गराएको जानकारी दिए।

संसद् महासचिवविरुद्धको निवेदन दरपीठ

सर्वोच्च अदालत प्रशासनले संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ।

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।

अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।

एक सचिवले अर्को सचिवलाई सोधे स्पष्टीकरण

राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्।

माओवादी केन्द्रले उठायो संसद् सचिवालयका महासचिव पाण्डेयको नागरिकता विवाद

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकता र पासपोर्टको विषय उठाएको छ।

रास्वपाले कर्णालीमा ३ महिने विशेष अभियान सञ्चालन गर्ने

पार्टीको आइतवार बसेको सचिवालयको बैठकले कर्णाली प्रदेशको हालको पार्टी सङ्गठनका गतिविधिका बारेमा गहन समीक्षा गर्दै ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

मेलम्ची आयोजनामा पौने ७ अर्ब भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ६ अर्ब ८० करोड ६९ लाख ४० हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन चार सचिवसहित १५ जना र तीनवटा निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव भिम उपाध्यायसहित १५ जनाविरुद्ध मुद्दा

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ।

पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र उमेर हद तोक्ने शर्माको प्रस्ताव

नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा छलफल हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्