रफाहमाथिको आक्रमण रोक्न डबल्यूएचओको आग्रह
उनले ट्वीटरमार्फत जारी गरेको सन्देशमा रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको बताएका छन्।
उनले ट्वीटरमार्फत जारी गरेको सन्देशमा रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको बताएका छन्।
दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।
इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।
नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'
इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको हो।
इजराइलले गाजामाथि गरेको आक्रमणमा परी २४ घन्टामा ७० जनाको मृत्यु भएको छ।
दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।
गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ।
सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो।
इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।
गाजामा युद्धका क्रममा ९ जना इजराइली सैनिक मारिएका छन्। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ।
बेलायतको एकजना सरकारी कर्मचारीलाई पदबाट बर्खास्त गरिएको छ भने लेबर पार्टीका एकजना सांसदलाई निलम्बन गरिएको छ।
उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्।
चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ।