८ मंसिर २०८१ शनिबार
image/svg+xml

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध भारतको चौथो विकेट गयो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध चार विकेट गुमाएको छ।चौथो विकेटको रुपमा भारतले के एल राहुललाई ३९ रनमा गुमाउन पुगेको छ।भारतले चौथो विकेट ३० दशमलब २ ओभरमा १३१ रन हुँदा गुमाएको हो । ताजास्थीतमा भारतले ३५ ओभरमा ४ विकेट गुमाएर १५५ रन बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्