डोनाल्ड ट्रम्पले ओलीलाई ट्रयापमा पारेका थिए: माधव नेपाल
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ।
नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ।
सुनको भाउ मंगलबार प्रतितोलामा ६ सय रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
नेपालमा ६५ वटा सिमेन्ट उद्योग छन्। तीमध्ये ४४ वटा ग्रेडिङ र २१ वटा क्लिंकर उद्योग छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताए। सरकारले सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न बनाएको नीति नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको बताए।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो।
नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ।
सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६ सय रुपैयाँको दरले बढेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।
भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवारछन्।
नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ३६ वर्ष पूरा गरेको छ। देशभर ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित एकाइ र १३१ एटिएममार्फत १२ लाखभन्दा बढी ग्राहक सेवा दिइरहेको जनाएको छ।
शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्झौता भएको छ।
शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो।
अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।