पाँच सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?
आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको हो।
आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको हो।
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयोग गरेको छ।
दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ।
मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका दुई सय ९८ जना विद्यार्थी दीक्षित भएका छन्।
लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।
सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९ सय रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ।
काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप ‘शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो।
बालिकाकी आमाका अनुसार मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पु¥याएका थिए। भान्जीलाई भारतमै राखेका मामाले यौन दुव्र्यवहारको समेत प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो।
जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन्। प्राडा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुषालले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ बाट सम्मानित भएका छन्।
जनताको इच्छाविपरीत संसद्ले राति बहुमतले एमसिसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए।
‘विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्याउने काम भयो। यसभन्दा अगाडि कुनै पनि विकास आयोजनासम्बन्धी वैदेशिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउने काम गरिएको थिएन।
रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।