८ मंसिर २०८१ शनिबार
image/svg+xml

साइकल चढ्दै क्यान्सरसँग लड्दै

क्यान्सर लागेपछि उनलाई चिकित्सकले दिएको तीन महिनाको समय कटेको पनि चार वर्ष भइसक्यो। तर उनको जीवनप्रतिको उत्साह झनै बढेको छ। फोक्सोको क्यान्सरसँग लडेका जोरपाटीका ध्रुवप्रसाद शुक्रबार बिहान बाजागाजासहित साइकलमै सिक्किम लाग्दै गर्दा उनी विजयी योद्धाजस्तै देखिन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्