पाँचौपटक प्रधानमन्त्री बनिन् हसिना
बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले सपथग्रहण गरेका छन्।
आइतवार भएको विवादास्पद चुनावमा जीत हासिल गर्दै उनी चौथो पटक प्रधानमन्त्री बन्ने भएकी हुन्।
बङ्गलादेशमा हुने निर्वाचनमा २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रने छन्।
बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ।आज दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बङ्गलादेशले घरेलु टोली युएईलाई १९५ रनबाट हराउँदै उपाधि जितेको हो।
दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आजको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।
काठमाडाै महानगरपालिकाका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेश गएका छन्।महानगरभित्रका सार्वजनिक विद्यालयहरूमा चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको शिक्षामा सिप कार्यक्रमलाईथप प्रभावकारी बनाउन शिक्षा विभागका प्रमुख सीताराम कोइराला सहित ५ कर्मचारी र २० जना शिक्षक शैक्षिक भ्रमणमा बङ्गलादेश गएका हुन।
अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एउटा यस्तो नाम छ, जो सँधै आफ्ना नराम्रा र अशोभनिय व्यवहारबाट विवादमा आइरहन्छ। त्यो नाम हो, बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान, शाकिब अल हसन।
तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर्दा एक मजदुरको बुधवार मृत्यु भएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्काबीच खेल हुँदैछ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।
कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले हालसम्मको अवस्थामा ८ विकेटको क्षतिमा २ सय रन पूरा गरेर खेलिरहेको छ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ४ विकेट गुमाइसकेको छ ।
आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले सय रन पूरा गरेको छ।