त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईविरुद्ध नेपालको सय रन पूरा
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले युएईविरुद्ध सय रन पूरा गरेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले युएईविरुद्ध सय रन पूरा गरेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले तेस्रो विकेट गुमाएको छ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका सोमपाल कामी २ रन बनाएर आउट भएका छन्।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले छैटौ सफलता हासिल गरेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले पाँचौ सफलता हासिल गरेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालविरुद्ध युएईले सय रन पूरा गरेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ।
जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्न लागेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले छैंठौ विकेट गुमाएको छ।
करण केसीले युएईका अलि नसिरलाई रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका हुन्।
गुल्शन झाले नै लिएका छन, चौथो विकेट। उनले आसिफ खानलाई क्याच आउट गरेका हुन्। झाको बलमा सन्दिप जोराले खानलाई क्याच आउट गरेका हुन्।