गाउँघरमा घटे युवा, कोही छैनन् पिङ खेल्ने
गाउँघरमा युवा शक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहार लगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ।
गाउँघरमा युवा शक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहार लगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ।
पर्यटन क्षेत्रका व्यवसायीले ल्याउने प्याकेज जुनसुकै बेलाका पनि आकर्षक हुन्छन्। दसैं तिहारको बेला सबैतिर अफर ल्याउने पहिल्यै देखिको चलन भएको र त्यही अनुसार पर्यटन क्षेत्रमा पनि आउने गरेको व्यवसायीको भनाई छ।
निजी घर, सरकारी अफिस, सार्वजनिक भवन, मठमन्दिर, पुल पनि आकर्षण हुन् भन्ने सबैको चाहना हुन्छ । ठूलो धनराशि खर्च गरेर घर, अफिसलगायतका भौतिक संरचना निर्माण गरेर मात्र पुग्दैन।
दसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुख्र्यौली घर फर्कन हतारो छ। राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड वर्षौंदेखि जीर्ण छ। जीर्ण सडक हरेक चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन।
दसैँ–तिहार अर्थात् घर–परिवार–गाउँ–साथी–सँगी। बाह्र महिनामा खुसी पनि फर्किन्छ। तर, अब सधैँ खुसी मात्र फर्किंदैन। यसले ल्याउँछ— अनेक प्रश्न, जिज्ञासा, खिसिट्युरीका वर्षा। हो, यसपालि यस्तै अनुभव भयो।
मोबाइल हबको रुपमा स्थापित ताम्राकार मोबाइल कम्प्लेक्समा विजयादशमी, दीपावली तथा छठको अवसरमा उपभोक्तालाई आकर्षक छूट र उपहार योजना ल्याएको जनाएको छ। ‘यो दसैं तिहार, ताम्राकारमा उपहारै उपहार’ योजनाअन्तर्गत असोज १२ गतेदेखि कात्तीक २१ गतेसम्म ग्राहकले छूट तथा विभिन्न उपहार प्राप्त गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।