९ मंसिर २०८१ आइतबार
image/svg+xml

तापक्रम बढ्दा केराको मूल्य पनि बढ्ने

जलवायु परिर्तनको कारण पृथ्वीको तापमान बढ्दै जाँदा विश्वका अत्यधिक मन पराइने र ठूलो स्तरमा निर्यात हुने केराको मूल्य अत्यधिक बढ्ने देखिएको छ।

केराका थामबाट बनाइएका सामग्रीमा आकर्षण

स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।

केराका थामबाट रेसा उत्पादन

कैलालीको टीकापुर ८ स्थित धनसिंहपुरमा केराका थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी केराका थामबाट रेसा उत्पादन थालेको हो।

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

केराखेतीमा नमूना बन्दै टीकापुर

अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

केरा खाने हैन ? बरफल्याङ आउनुस्

कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने इलामको रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्।

छठका लागि जनकपुरमा चार करोडको केरा आयात

छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ।

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।

दसैँ सुरु भएसँगै केराको माग र मूल्य बढ्यो

दसैँको एकदिन अघिसम्म ३५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको केराको मूल्य दसैँ लागेसँगै वृद्धि भएको छ।

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।

खेर जाने केराका थम्बाबाट हस्तकलाका सामग्री बनाउँदै घैलाघारीका महिला

केराको थम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर, डस्बिन, पानको पात, टि म्याट, पपकर्न राख्ने भाँडो, ट्रे, फलफूल राख्ने भाँडा, फूलदानी, चप्पल लगायतका विविध सामग्रीहरू बनाउने गरेको उनी बताउँछिन्।

भारतबाट आयात हुने केरामा देखियो ‘पानामा' रोग, आयातमा कडाइ

भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ।

रैथाने मकै, कोदो र केराबाट पाउरोटी

सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ। यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्