८ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय सभा विधानमा बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं

राष्ट्रिय सभा ऐन–कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भए पनि आफ्नो पूर्ण अधिकार प्राप्त गरेजस्तो नदेखिएको जनाउँदै नेकपा (एकीकृत समाजवादी) की नेत्री चपाईंले सरकारका कतिपय गतिविधिकै कारण यो सभाले अपेक्षित काम गर्न नसकेको प्रतिक्रिया दिइन्।

प्रधानमन्त्री दाहालसमक्ष गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुशी व्यक्त गरेका छन्।

निराशा बढ्यो भनेर संघीय व्यवस्थामाथि दोष थोपार्नु हुँदैन: निधि (अन्तर्वार्ता)

नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राखे।

भुटानी शरणार्थी प्रकरणः आजको बहस पूर्व मन्त्री टोपबहादुरका तर्फबाट

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए।

दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन्।

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन।

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न केहीबेरमै प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाँदै छन्।

भूकम्प प्रभावितलाई दुई दिनभित्र राहत सामग्री पुर्‍याउन उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै

उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ।

गृहमन्त्री श्रेष्ठबारे पेकिंग अस्पताल भन्छ, ‘स्वास्थ्य अवस्था स्थिर छ, उहाँ होसमै हुनुहुन्छ’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ' ले 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्