९ मंसिर २०८१ आइतबार
image/svg+xml

मंगलबारदेखि खुल्दै सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम

कोभिड-१९ को कारणले १० महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम यहीं पुस १४ गते मंगलबारदेखि खुल्ने भएको छ।

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अर्को सातादेखि

कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ। यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो।

ताप्लेजुङमा एक आवमा साढे एघार सय सवारी चालक कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७६।०७७ मा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५० वटा सवारीलाई कारवाही गरेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्