१३ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाेजहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन्।

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश आइ पुगेका छन्। उनी सोमबार बिहान बङ्गलादेश पुगेका हुन्। बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्

भारतीय संस्थापन पक्षका भनाइहरु नेपालीका लागि सधैँ चासोको विषय हुने गरेका छन्। पाँच महिना लामो नाकाबन्दीपछि दक्षिणी छिमेकीको छवि नेपालीबीच आलोचनाको विषय बनिरहँदा त्यो चासो अझ बढेको छ।

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्