१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।

भारतीय विदेशमन्त्री स्वराज भोलि काठमाडौं आउने

प्रधानमन्त्री भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् ।

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ।

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा शोक व्यक्त

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति भारतीय विदेशमन्त्री सुषमा स्वराजले  शोक व्यक्त गरेकी छन्।

प्रधानमन्त्री देउवालाई भारतमा विदेशमन्त्रीको स्वागत

भारतको पाँच दिवसीय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

बिमस्टेक बैठकका लागि सात देशका विदेशमन्त्री आउँदै

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेशमन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा हुँदैछ। बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेशमन्त्री बिहीबार काठमाडौं आउँदैछन्। बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन्।

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ।

अमेरिकी विदेशमन्त्री रुस आउँदै

अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेशमन्त्री चाङ फर्किए

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्। रक्षामन्त्री बालकृष्ण खाँड र रक्षासचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदाइ गरेका थिए।

ट्रम्पका तेल व्यापारी विदेशमन्त्रीविरुद्ध डोमोक्याटको मतदान

तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ। टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन्।

पराराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज त्यहाँका अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गरेका छन्। सो भेटका क्रममा उनले कतारमा रहेका साढे तीन लाख भन्दा ठूलो संख्याका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाएका थिए।

डा महत र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालसँग विदेशमन्त्री स्वराजको भेट

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छन्। भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्