१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जिल्ला अस्पतालमा ‘आइसोलेसन रुम’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको हल्ला फैलिरहेको अवस्थामा जिल्ला अस्पताल खोटाङले आइसोलेसन रुमको व्यवस्था गरेको छ।

मध्यपहाडी मार्गमा पुल बनाउन माग

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा तत्काल तीन वटा पुल निर्माणको माग गरेका छन्।

उदयपुर स्पोर्ट्स विजयी

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित सर्वाधिक राशिको पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्ट्स क्लब गाईघाटले चुमेको छ।

महिलालाई छेकेन कोरोनाको त्रासले

कोरोनाको संक्रमण फैलने त्रासमा अधिकांश ठाउँमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। धुमधामकासाथ दिवस मनाउँदै आएका स्थानीय तह यो वर्ष भने सुनसान बनेको छ।

लेबनानमा घरेलु कामदार, गाउँमा पसले र स्वयंसेवक

सोमबार बिहान मौसम राई आफ्नो किराना पसलका सामान मिलाउँदै थिइन्। खोटाङ, च्यास्मिटार (हाल हलेसी तुवाचुङ नगरपालिका–३) की मौसमले यो पसल लेबनानमा साढे ६ वर्ष काम गरेर फर्केपछि खोलेकी हुन्।

१५ दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी बजारका व्यवसायीलाई व्यवसाय दर्ताका लागि समय सीमा दिएको छ।

‘नवदुलही नाकमुख नदेखाएर लोकसेवामा लागेकी रहेछिन्’

जिल्ला हुलाक कार्यालय खोटाङकी प्रमुख शोभाकुमारी पोखरेलले त्यो एक दिन जीवनका दुई खुसीका खबर सुनिन्– आफू गर्भवती भएको र खरिदारको अन्तर्वार्ताका लागि नाम निस्केको।

स्थानीय तहमा करोडौं बेरुजु

खोटाङका स्थानीय तहमा करोडौं बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौं बेरुजु देखिएको हो।

कागतीको पकेट क्षेत्र बनाइँदै

खोटेहाङ गाउँपालिका–२ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रकारुपमा विकास गर्न यस आव दुई लाख बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्