इजरायली आक्रमणमा हमासका उप प्रमुख सालेह मारिए
इजरायलका एकजना प्रवक्ताले हमास नेतृत्वविरुद्ध गरिएको आक्रमणमा सालेह मारिएको दावी गरेका छन्।
इजरायलका एकजना प्रवक्ताले हमास नेतृत्वविरुद्ध गरिएको आक्रमणमा सालेह मारिएको दावी गरेका छन्।
गाजामा युद्धविरामको संकेत नदेखिएपछि खेलाडीहरूले हतासा महसुस गरिरहेका छन्। एसियन कपको विशेष तयारी गर्ने प्रयासमा भए पनि उनीहरूका लागि सहज भइरहेको छैन।
राष्ट्र सङ्घले वेस्ट बैँकमा ठूलो सङ्ख्यामा भएको कारबाही, पक्राउ, हत्या र मानवाधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त दावी गरेको हो।
इजरायली सेनाले इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन आक्रमण भएको जनाएको छ।
अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले भने, 'यदि प्रस्ताव यथास्थितिमा प्रस्तुत गरियो भने हामी यसलाई समर्थन गर्न सक्छौं।'
नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलको नेतृत्व र सरकारका मन्त्रीको अराजकताका कारण अहिलेको अवस्था खराब भनेर चित्रण भएको बताएका छन्।
गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ।
गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख इजिप्ट जाँदैछन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।
दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो।
इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीले छोरो फर्किने पर्खाइमा रहेको बताए। उनले इजरायली राजदूतसँग छोरालाई फर्काइदिन आग्रह गरे।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।
दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ।