गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी
उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।
श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराका अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा करिब ६ सय श्रीलङ्कालीहरू इजरायल गएका छन्।
इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) मा प्यालेस्टाइन क्षेत्रमा इजरायलले गरेको कब्जा सम्बन्धी मामिलामा सुनुवाई सुरु हुने भएको छ।
इजरायलले १० मार्चसम्म बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा नगरे रफाह क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ।
इजरायलले हमासको नियन्त्रणमा रहेका २ जना आफ्ना बन्धकलाई रिहा गराएको छ।
अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक सोमवार यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ।
तीन महिनाभन्दा लामो समयदेखि गाजामा जारी युद्ध रोक्न र शान्ति कायम गर्ने विषयमा विश्वका ५ मुलुक छलफलमा जुटेका छन्।
इजरायलले युएनआरडब्ल्यू नामक संस्थाका १२ कर्मचारीमाथि हमासका आतङ्ककारीसँग मिलेर अमेरिका लगायतका मुलुकले गत अक्टुर ७ मा आक्रमण गरेको आरोप लगाउँदै आएको छ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए।
यसबाहेक ग्लोबल साउथ र नर्थबीचको खाडल झन् बढ्दो क्रममा छ। ग्लोबल साउथका देशहरू अत्यधिक ऋणको भारमा डुबेका छन्। यसले गरिबीलाई झन् प्रश्रय दिएको छ, आप्रवासन बढाएको छ र अविश्वासलाई बढावा दिएको छ।
नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'
इजरायली सेनाले उत्तरी गाजा पट्टीमा हमासको कमान्डमा रहेको संरचनालाई नष्ट पार्न सफल भएको बताएको हो।
अक्टुबर ७ तारिखका दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका जोशीको हालसम्म अवस्था अज्ञात नै रहेको छ।
गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको बताए।