असन्तुष्ट पक्षद्वारा प्रशिक्षण बहिस्कार
एक महिना लामो रस्साकक्सीपछि पार्टीको १४औं महाधिवेशनको कार्यतालिका विवाद सल्टाए पनि सभापति शेरबहादुर देउवाले विभाग र केही केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनयनपछि विवाद तीव्र बन्न पुगेको हो।
एक महिना लामो रस्साकक्सीपछि पार्टीको १४औं महाधिवेशनको कार्यतालिका विवाद सल्टाए पनि सभापति शेरबहादुर देउवाले विभाग र केही केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनयनपछि विवाद तीव्र बन्न पुगेको हो।
सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ।
विभिन्न मुलुकमा कोरोना भाइरस फैलिरहेको बेला वैदेशिक रोजगार व्यवसायी संघले नेपालीलाई विदेश पठाउने कि नपठाउनेमा प्रस्ट निर्णय गर्न सरकारसँग माग गरेको छ।
अभिनेता राजेश हमालले नेपाली फिल्म निर्माणमा चुनौती रहेको बताएका छन्।
नेपाल लिकर्स प्राइभेट लिमिटेड र गायक दीपक बज्राचार्यबीच संँगीतिक सहकार्य गर्ने सम्झौता भएको छ। झण्डै तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएका गायक बज्राचार्यसँग काठमाडौंमा एक कार्यक्रमबीच दुईपक्षीय सम्झौता भएको हो।
दाताको निर्देशनमुताबिक नीतिगत निर्णय गर्ने परम्पराले केन्द्रीय बैंकको स्वायत्ततामै प्रश्न उब्जाएको छ ।
नेपाल–बंगलादेशबीच बंगलादेशको राजधानी ढाकामा मंगलबार हुने तय भएको सचिवस्तरीय व्यापार वार्तामा नेपालले करिब एक दर्जन एजेन्डा प्रस्तुत गर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका उद्योगहरुसँग ‘नियमावलीविपरीत’ यसअघि प्रयोग गरेको बिजुलीबापत ६६ प्रतिशत थप महसुल लिन खोजेकोमा निजी क्षेत्रले आपत्ति जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई केन्द्रीय सदस्य, छ आमन्त्रित सदस्यसहित सात विभाग प्रमुख तोकेका छन् ।
नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमानले पहिलो पटक जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा छुट्टै टिम कायम राख्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेकोले नेपालले पनि सतर्कता राख्नुपर्ने जनाएको छ।। सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन १४ बुँदे अपिल नै गरेको छ।
नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।
नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशन भएको चार वर्ष बित्न लाग्दा शनिबार १३ वटा विभाग गठन गरेका छन्।