११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओशोको दृष्टिमा नेपाल

११ डिसेम्बर ओशोको जन्म दिन हो। ओशो आज भौतिक शरीरमा रहेका भए आज हामी उनको ८७औँ जन्मदिवस मनाइरहेका हुन्थ्यौँ। ओशोलाई भारतमा सबैभन्दा पहिला बुझ्ने वर्ग साहित्यकार, लेखक, कलाकार र पत्रकारको रह्यो। त्यसमध्ये भारतका प्रसिद्ध पत्रकार, लेखक र समाजवादी नेता एमभी कामथले ओशोको जीवनकालमै लेखेका केही उद्वरणले मलाई अत्यन्तै आन्दोलित गरेका थिए।

‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियर संगठित हुनुपर्छ’

सन् १९६२ मा गठन भएको नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिदैँ गर्दा इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्र बनाएका छन्। अहिले प्रगतिशील इन्जिनियर समूह र लोकतान्त्रिक इन्जिनियर समूह चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस प्रस्तावित बिधान जनसम्पर्कलाई अधिकारविहिन बनाउन लागेको भन्दै बिरोध

नेपाली कांग्रेसको प्रस्तावित संशोधित बिधानमा जनसम्पर्क समितिको अधिकार कटौती गर्न खोजेको भन्दै बिरोध सुरु भएको छ। जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले केन्द्रीय समिति बैठकमा बोल्दै प्रस्तावित संशोधित बिधानको बिरोध गरेका हुन्।

कांग्रेसको आर्थिक प्रस्ताव : सरकारलाई शिक्षा

नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर २८ गतेबाट काठमाडाँैमा हुँदै छ। आम निर्वाचनको परिणामले स्थानीय सरकारबाहेक प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसको पराजयपछि र विगत २५ वर्षको अवधिमा लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने बाध्यात्मक स्थितिमा यो महासमितिको बैठक र यसमा प्रस्तुत हुने आर्थिक र राजनीतिक प्रस्तावले नेपाली कांग्रेस र देशको राजनीतिमा दूरगामी असर पार्नेछ।

रोहित चन्दको टोलीलाई उपाधि

नेपाली राष्ट्रिय टोलीका रक्षक रोहित चन्दको टोली पर्सिजा जाकार्ताले यस सिजनको ‘गो–जेक लिग वान’ को उपाधि जितेको छ।

सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्व सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव लेखन समितिले तयार गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्व सरकारको दस महिनामा मुलुकमा सकारात्मक कुनै संकेत नदेखिएको ठहर गरेको हो।

साँस्कृतिक र धार्मिक विखण्डनलार्इ कांग्रेसले राेक्छ : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी साँस्कृतिक र धार्मिक विखण्डनको पक्षमा नरहेको बताएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा संचालित कृषि, पर्यटन तथा औद्योगिक मेलाको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले साँस्कृतिक द्वन्द्वको अवस्थालाई नेपालमा आउन नदिन काँग्रेस प्रतिबद्ध रहेको बताए।

कोलकताको महोत्सवमा नेपाली सुन्तला

इलामको सलकपुरका किसान किरण तामाङ सुन्तला लिएर भारतको कोलकाता आइपुगेका छन्। भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा सुन्तला महोत्सवका लागि उनीहरु आएका हुन्।

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ।

फागुनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन

अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङ प्रोफेसनल लिग (आइएफबिबी प्रोफेसनल लिग) अन्तर्गत नेपालमा अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।

क्यालेन्डर युएसएमा नेपाली सुन्दरी

अमेरिकामा रहेर नेपाली कार्यक्रमहरू गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नेपाली सुन्दरीको ग्ल्यामर तस्बिर राखेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। अंग्रेजी नयाँवर्षलाई लक्षित गरी सार्वजनिक गरिएको ‘क्यालेन्डर युएसए–२०१९’ बाह्र नेपाली सुन्दरीका तस्बिर छन्।

प्रजिअ कुरुम्बाङलाई आइडलको उपाधि

नेपाल सरकारका सहसचिव एवं बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यस वर्षको इन्टिग्रेटी आइडलको उपाधि जितेका छन्।

विधानमा सहमति खोज्दै कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठक पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउन असफल भएको छ।

समाजसेवामा सेना : दलित विद्यार्थीलाई शैक्षिक सहयोग

कक्षा २ कि छात्रा पुजा नेपाली नयाँ स्वीटर, स्कुल र स्टेसनरी ब्याग पाउँदा दंग थिइन। जाडो महिना भएपनि गरिबीका कारण न्यानो कपडा विना विद्यालय जाने पुजा जस्तै अन्य १०२ जना बिद्यार्थीको अनुहार उज्यालो देखिन्थ्यो। ‘यसपालीको जाडो राम्रो हुने भो। चिसोमा लगाउने स्वीटर, नयाँ ब्याग र कापी कलम पनि पाएका छौं’, छात्र अभिषेक सुनारले भने। उनीजस्तै सबैको एउटै धारणा थियो ‘यसपालीको जाडोमा सहज हुने भयो।’

शृंखला मिस वर्ल्डकाे टप १२ मा

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन्। टप ३० मा रहेकी शृंखला एसिया महादिपबाट टप १२ मा पुगेकी हुन्। उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका छन्। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्