११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतका प्रधानमन्त्री मोदी सहभागी कार्यक्रमका पुजारीमा कोरोना संक्रमण

समाचार एजेन्सी एएनआईका अनुसार भारतस्थित अयोध्यामा राममन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

कोरोनाबाट संक्रमितमा विश्वमा तेस्रो भारत मृत्युमा पनि चौथो

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण देशमा अहिलेसम्म ४७ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभर दुई करोड नाघे

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ।

सामाजिक सञ्जालमा ‘आपत्तिजनक’ कुरा लेखेको भन्दै गाडी जलाइयो, प्रहरीको गोलीले ३ जनाको ज्यान गयो

भीडले प्रहरी कार्यालय तथा विधायक अखण्डको घरमा समेत तोडफोड र आगजानी गर्न थालेपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रहरीलाई घुस खुवाएर भित्रिन्छन् भारतीय

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए ।

तालाचाँबी भारतको हातमा, दोष नेपाललाई

नदीसम्बन्धी संयुक्त राष्ट्रसंघीय कानुनको धारा ७ मा अन्तर्राष्ट्रिय नदी आफ्नो सीमावर्ती क्षेत्रमा प्रयोग गर्ने मुलुकले अर्काे मुलुकलाई हानिनोक्सानी नपुग्ने गरी सावधानी अपनाउनुपर्ने भनी उल्लेख गरिएको छ । तर, भारतले भने यसको बेवास्ता गर्दै सीमा क्षेत्रमा बाँध, तटबन्ध तथा सडक निर्माण गर्ने गरेको छ ।

कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफूलाई कोरोना संक्रमण भएको भनेर ट्विटरमार्फत जानकारी दिएका थिए । त्यसको भोलिपल्ट मंगलबार सघन उपचार कक्षमा सारेर भेन्टिलेटरमा राखिएको हो ।

भारतसँगको विवादमा नेपालको भूमिका

नेपालले आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सतही गफ भन्दा गहन विषयमा प्राज्ञिक तथा बौद्धिक वृत्तमा गहिरो अध्ययन, बहस र विश्लेषण गर्नु आवश्यक छ।

भारतमा भयावह कोरोना : एकैदिन थपिए ६२ हजार संक्रमित, हजारको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यस अवधिमा कोरोना संक्रमणबाट एक हजार ७ जनाको मृत्यु भएको हो ।

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

सोमबार दिउँसाे मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

बुद्धबारे आफ्नै मन्त्रीको दाबी भारतद्वारा खण्डन

बुद्धका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको नेपालमा चर्को विरोध भएपछि त्यहाँको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै आशंका नरहेको र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका छन्।

भारतका अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

सास लिन अप्ठेरा महसुस भएपछि ६१ वर्षीय दत्त शनिबार राति मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना भएका हुन् ।

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगो लाग्यो, ९ जनाकाे मृत्यु

बिबिसी हिन्दीका अनुसार आन्ध्र प्रदेशको विजवाडास्थित स्वर्ण प्यालेस नामको होटलमा बिहान ५ बजेतिर आगलागी भएको हो । घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतमा एक दिनमै थपिए ६४ हजार संक्रमित, ८ सयको मृत्यु

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ६४ हजार ३९९ संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण यस अवधिमा ८६१ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा १९६ डाक्टरको मृत्यु

आइएएमले पत्र पठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस घटनाप्रति ध्यान दिन आग्रह गरेको छ । कोरोना महामारीमा डाक्टर असुरक्षामा परेकाप्रति चिन्ता व्यक्त गर्दै आइएएमले प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्