८ मंसिर २०८१ शनिबार
image/svg+xml

गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।

ज्यान मार्न खोज्नेलाई उन्मुक्ति

फौजदारी कसुरमा सरकार आफैँ वादी भई पीडकमाथि कारबाही अगाडि बढाउन मुद्दा अदालतमा लैजाने जिम्मेवारीमा हुन्छ। अदालतमा मुद्दा लैजाने मात्र होइन, त्यसको प्रतिरक्षा गर्ने र पीडितलाई न्याय सुनिश्चित गर्न मद्दत गर्ने दायित्व सरकारको हो।

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ :अध्यक्ष महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गरेका छन्।

खस्किँदो संसदीय सक्रियता

२०६२/६३ को जनआन्दोलनपछि संसदीय अभ्यास कमजोर हुने क्रम सुरु भएको हो। दुई संसदीय कार्यकालले संविधानसभाको भूमिका निर्वाह गरेका हुन्।

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।

वर्ष २०७९ः उत्साहपूर्ण भएन संसदीय अभ्यास, ‘ट्रयाक’ समात्न अझै धौ-धौ

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण भएन्।

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।

गणतन्त्र सुदृढ गर्न पौडेलले भूमिका खेल्ने शीर्ष नेताको विश्वास

मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।

राष्ट्रका अभिभावक रामचन्द्र

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राष्ट्रपति निर्वाचनका विशिष्टता

राष्ट्रपति पदका उम्मेदवारप्रति सन्तुष्ट हुन सक्ने अवस्था भए पनि यसको पृष्ठभूमिको वातावरण भने सहज देखिँदैन।

दलहरूको निर्णय पर्खिँदै लोसपा

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने निर्णय गरेको लोसपाले गरेको छ।

बढ्यो ठाकुरको सक्रियता

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग गर्न आफूहरूले राखेको प्रस्तावमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक जवाफ दिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्