सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।
किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।
एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाउने निर्णयविरुद्धको रिट निवेदन आज मंगलबार पेशी चढेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।
यसअघि दर्ता भएका करिब एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी अदालतले गरेको हो।
सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।
गत असोजमा नेपाल सरकार मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको सदुपयोग गर्न र जथाभावी प्रयोग नगर्न एउटा प्रस्ताव नै पारित गरेको थियो।
नेपालमा प्रयोगमा रहेका फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको सम्पर्क बिन्दु खोल्नुपर्ने प्रावधान सरकारले अघि सारेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको हो।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।
फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ ।
गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।
अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।
जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ।