११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपाको बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

अवैध ढुंगा बालुवा उत्खनन् गर्नेलाई नगरपालिकाकै संरक्षण

टीकापुर नगरपालिकाले कर्णाली नदीबाट ढुंगा बालुवा उत्खनन् कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साँटो उल्टै संरक्षण गरेको पाइएको छ।

बालुवामा कोरिएका अक्षर

जीवन प्रकृतिको अंश । प्रकृति जनित विशिष्टताको गठजोडबाट उब्जिनु र प्रकृतिकै विशालतामा विलय भएर एक दिन सिद्धिनु जीवनको विशेषता । लाग्छ, प्रकृतिको सामीप्यमा रम्नेहरूको जीवन जति शान्त, सुशील र ऊर्जाशील हुन्छ, त्यति कृत्रिमताका पछि कुद्नेहरूको हुन्न ।

भक्तपुरका बालुवा खानी ब्युँताउने तयारीे

चार वर्षपहिलेदेखि उत्खनन रोकिएका भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

बालुवा काण्डमा मुछिएपछि काँडाघारी र कोटेश्वर प्रभागका सबै प्रहरी सरुवा

अख्तियारले बालुवा तस्करीमा मुछिएको भन्दै ९ जना प्रहरीलाई पक्राउ गरेपछि काँडाघारी प्रभाग र कोटेश्वर प्रभागका सवै प्रहरीलाई सरुवा गरिएको छ।

अख्तियारले प्रहरी पक्राउ गरेपछि महानिरीक्षक रुष्ट

बालुवा तस्करीसँग मिलेमतो गरेको आरोपमा शनिबार दिउँसो कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जुनियरहरुलाई झपारेका छन्।

कागेश्वरीमा अवैध बालुवा उत्खनन्

कागेश्वरी मनोहरा नगरपालिका वडा न. १, गागलफेदीका रहेका खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् हुने गरेको पाइएको छ ।

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिँदैन्ः प्रम अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन्।

राजपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन र आफ्ना मागहरु सम्बोधनका लागि दबाब दिन संयोजक महन्थ ठाकुरको नेतृत्वमा अध्यक्ष मण्डलका सदस्यहरु बालुवाटार गएको महासचिव केशव झाले जानकारी दिए।

सिक्टामा लगानी बालुवामा पानी

विकास आयोजनामा हुने लगानी मुलुकबासीको हितमा हुनुपर्ने हो । आयोजनाको कमसल कामलाई मान्यता दिँदै बजेट सक्ने अभ्यास निरन्तर भइआएको छ ।

भिडियोमा लगानीः ‘बालुवामा पानी’

पाँच वर्ष अघि ‘डेब्यु’ एल्बम ‘आधार’ सार्वजनिक गर्दा गायिका आस्था राउतले एल्बमसँगै त्यसमा रहेको ‘झम्के बुलाकी’ गीतको भिडियो पनि बनाइन्।

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। विहीबार दिउँसो सिंहदरबारमा सरकारी टोलीसँग डा केसीका प्रतिनिधिले ७ बुँदे सहमति गरेका थिए। जसको मस्यौदा समेत तयार भइसकेको छ। उक्त मस्यौदा लिएर वार्ता टोली डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो।

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा सरकारी टोली र डा. केसी पक्षधरबीचको वार्ता निष्कर्षमा पुगेको हो।

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमाथि सुरक्षाकर्मीले आक्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न चेतावनी दिएका हुन्।

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्