भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान
दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।
दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।
महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रालिले आजदेखि भाडा दर घटाउने सहमति गरेको छ।
भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।
भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।
धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्या गर्ने पाँच आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अरु कसैको सीमा नमिच्ने र आफ्नो सीमा पनि मिच्न नदिने अठोट व्यक्त गर्दै नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको बताए।
उल्लिखित दुई प्रतिनिधि घटनाले सीमाक्षेत्रमा नेपाली पक्षले कानुनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै छाड्ने गरेको अवस्था दर्साउँछन्। पुनर्वास–९ बीचफाँटामा किसानले खेतीपाती जोगाउन गरेको तारबार गैरकानुनी थिएन। किनकि त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग होइन। तर अन्तर्राष्ट्रिय जैविक मार्ग भएकै कारण भारतले डोकेबजारमा बनाएको ट्रेन्च र तारबार भने गैरकानुनी थियो।
नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
सशस्त्र प्रहरीले दार्चुलाको कालापानीलाई विशेष सुरक्षा गर्नुपर्ने क्षेत्रका रुपमा औंल्याएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका छन्। आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल भएका हुन्।
बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ।
नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्।
भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।