८ मंसिर २०८१ शनिबार
image/svg+xml

आयोजक ग्रिनल्यान्डको विजयी सुरुआत

आयोजक ग्रिनल्यान्डले १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

भद्रकाली र साइपाललाई सफलता

भद्रकाली र साइपाल एकेडेमीले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले ८ रात र ९ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ः।

भैरव र भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ।तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो।

राखेपद्वारा खेलकर्मी सम्मानित

राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले ५९औं वार्षिकोत्सवका अवसरमा चार खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ।

नवदुर्गा महिमा

श्रीरामले समुद्र किनारमा नौ दिनसम्म अलगअलग रूपमा नवदुर्गाको पूजा गरेको र दशौं दिन रावणमाथि विजय प्राप्त गरी हर्षोल्लासका साथ विजयोत्सव मनाएकाले विजयादशमी भनी मनाउन थालिएको परम्परा छ ।

कुटपिट गर्ने ‘धर्तीमाता’ हिरासतमा, बुटबलमा पनि कुटपिट गरेको उजुरी

अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ।

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना, कारोबार रोक्का

दिनुपर्ने भन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई २ लाख रुपैयाँजरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो।

भद्रकालीमा दुई बस ठोक्किए

काठमाडौं—शहीद गेटपूर्व भद्रकाली मन्दिर नजिकैको सडकमा दुई वटा बस एक आपसमा ठोक्किएका छन्। पनौती-काठमाडौं र धुलिखेल काठमाडौं रुटमा चल्ने दुवै बस आज बिहान भद्रकालीमा ठक्कर खाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्