१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चीनसँग वार्ता मिति प्रस्ताव

पारवहन सम्झौताको सात महिनापछि प्रोटोकलको प्रारम्भिक खाका प्रस्तुत गर्दै नेपालले चीनसँग द्वीपक्षीय वार्ताका लागि मिति प्रस्ताव गरेको छ। वाणिज्य मन्त्रालयले प्रोटोकलमथि छलफल गर्न चीनसमक्ष कातिक २१–२३ को मिति प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता रविशंकर सैंजूले बताए।

भारतले दिएन, चीनबाट ल्याउन पहल

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ।

चीनबाट इन्धन ल्याउन नयाँ गृहकार्य

सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।

चीनसँग व्यापारिक सूचना आदान प्रदान गर्ने समझदारी

नेपाली बजारमा बिक्री हुने चिनियाँ सामानको मूल्यमा यहाँका उपभोक्तालाई ठगिनबाट रोक्न सरकारले नीतिगत रुपमा पहल गरेको छ । चीनमा उत्पादित वस्तुको मूल्य, उत्पादन, व्यापारिक विषयमा जानकारी लिई बजार अनुगमन गर्न औपचारिक रुपमा सूचनाआदान प्रदान गर्न दुई देशबीच एक समझदारी भएको छ ।

चीनले प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्षयान तियानगोङ स्पेस स्टेशनमा

चीनले गत सोमबार प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्षयान तियानगोङ स्पेस स्ेटशनमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले सोमबार दुई अन्तरिक्षयात्रीसहित स्पेसमा पठाएको सिन्जो ११ नामक अन्तरिक्षयान तियानगोङ स्पेस स्टेशनमा सफलतापूर्वक अवतरण गरेको हो ।

मोदीको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई ‘आतंकवादको जननी’ भएको भन्दै लगाएको आरोपप्रति चीनले कडा आपत्ति जनाएको छ। चीनले पाकिस्तानको बचाउ गर्दै कुनै पनि मुलुक र धर्मलाई आतंकवादसँग जोड्ने कार्यको विरोधमा आफूलाई उभ्याएको छ। साथै चीनले अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्ताको महान बलिदानलाई स्वीकार गर्न आह्वानसमेत गरेको छ।

पाकिस्तान पक्का मित्र : चीन

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो ।

पाकिस्तान हाम्रो असल मित्रः चीन

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो।

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण

चीनले मानवसहितको अन्तरिक्ष परीक्षण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ११ नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो। चीनले अन्तरिक्षमा आफ्नो छुट्टै स्पेस स्टेशन बनाउने योजना अनुरुप मानवसहितको अन्तरिक्षयान परिक्षण गरेको बताइएको छ।

चीनमा कति कार छन्?

बेइजिङ (चीन)- सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ।

चीनको निम्तोमा कमल थापा ल्हासा प्रस्थान

चिनियाँ सरकारको निमन्त्रणामा राप्रपा नेपालका अध्यक्षा एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा कैलाश मानसरोवर प्रस्थान गरेका छन्।

चीनका राष्ट्रपति कम्बोडियामा

चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्।  परम्परागत मित्रवत सम्बन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन्।

रुसपछि इरानपनि चीन–पाकिस्तानको साथमा

इरान ४६ अबर डलरको चीन–पाकिस्तान आर्थिक गलियारा परियोजनामा सहभागी हुन इच्छुक भएको छ। इरानले यो महत्वकांक्षी परियोजनामा इन्धन सम्पन्न राष्ट्रमा विस्तार गर्न पाकिस्तानसँग छलफल सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

चिनियाँ राजदूत र चाइना बुद्धिस्ट ऐशोसियनका उपाध्यक्ष प्राचीन कपिलवस्तुमा

जिवित बुद्धका रुपमा मानिएका चाइना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र नेपालकालागि चिनियाँ राजदूत वु चिन्ताई सहितको टोली सोमवबर प्राचीन कपिलवस्तुस्थित चार बुद्ध स्थलको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनीहुँदै प्राचीन कपिलवस्तुमा आएको सात सदस्यीय टोलीले बुद्धस्थल निग्राधरमा कुदान, गोटिहवा, तिलौराकोट र निगालीकोटको भ्रमण गरेका हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्