लैंगिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै
लैंगिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन्।
लैंगिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन्।
आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।
गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।
३५औं विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार एचआइभी संक्रमितलाई सन् २०११ मा घरबाहिर लगाइने लाञ्छना र गरिने भेदभाव ४९.७ प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा यस्तो व्यवहारमा सुधार निकै सुधार आएको छ।
स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन्।
कपिलवस्तुमा एक वर्षको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो।