बोलिभियाद्वारा इजरायलसँग सम्बन्ध अन्त्यको घोषणा
ल्याटिन अमेरिकी मुलुक बोलिभियाले इजरायलसँग सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ।
ल्याटिन अमेरिकी मुलुक बोलिभियाले इजरायलसँग सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दैै लगातार दोस्रो जित हात पारेको हो।
बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।
संसद्ले नयाँ कानुन बनाएपछि मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन्।
नेपालबाट सीधा दूरीमा लगभग १६ हजार ४ सय ५७ किलोमिटर टाढा रहेको दक्षिण अमेरिकी देश बोलिभियामा त्यहाँका राष्ट्रपति जुआन इभो मोरोलेस आयमालाई सैनिक शक्तिका आडमा पदच्यूत र निर्वासित गरेपछि अहिले त्यो देश जटिल राजनीतिक संकटमा गुज्रिरहेको छ।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र पद त्याग गरेको राष्ट्रपति इभो मोरालेस समर्थकबीच भएको झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
५२ वर्षीया आनियस एक सक्षम कानुन व्यावसायी हुन् र निवर्तमान राष्ट्रपति मोरालेसको कटु आलोचक पनि।
मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गरेका छन्। विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन्। राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो।
बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।
राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ।
पोर्चुगल र स्पेनको प्रहरीले संयुक्त अपरेसनमार्फत बिहीबार दक्षिण अमेरिकी देश बोलिभियाबाट युरोप पठाउन भुइँकटरभित्र लुकाएको ७ सय ४५ किलो कोकिनसहित नौ जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने अधिकांश नागरिक बोलिभियाका थिए ।
लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिना विश्वकप छनौट चरणको खेलमा बोलिभियासँग २–० ले पराजित भएको छ। खेल सुरुहुनुभन्दा केही घन्टा मेसीमाथि फिफाले प्रतिबन्ध लगाएको थियो। विश्वकपमा प्रवेशका लागि संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि बोलिभियासँगको पराजय निकै महँगो पर्नसक्ने फुटबल विश्लेषकहरुले जनाएका छन्।