१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परीक्षण गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्