लिबियामा डुङ्गा दुर्घटना, ९० जनाको मृत्यु
लिबियामा डुङ्गा दुर्घटना हुदा कम्तीमा ९० जनाको ज्यान गएको छ। दुर्घटनामा बाच्न सफल ३ यात्रुका अनुसार डुबेर ज्यान जानेमा धेरैजसो पाकिस्तानी नागरिक रहेका छन्।
लिबियामा डुङ्गा दुर्घटना हुदा कम्तीमा ९० जनाको ज्यान गएको छ। दुर्घटनामा बाच्न सफल ३ यात्रुका अनुसार डुबेर ज्यान जानेमा धेरैजसो पाकिस्तानी नागरिक रहेका छन्।
लिबियाको राजधानी बेन्गाजी नजिकै भएको कार बम विस्फोटमा परी ३३ जनाको मृत्यु भएको छ।
महिला, बालबालिका र चालक दलका ७ सहित १ सय १८ यात्रु बोकेर आन्तरिक उडानमा रहेको लिबियाको अफ्रिकिया एअरलान्सको एअरबस 'ए' ३२० शुक्रबार साँझ अपहरणमा परेको छ। उक्त एअरबस सबा भन्ने स्थानबाट दक्षिणी लिबियाको उडानमा थियो।
अपहरण गरेर माल्टाकाे विमानस्थलमा उतारिएकाे विमानमा सवार सबै यात्रुलार्इ विमानबाट मुक्त गराइएकाे छ। सुरक्षाा कर्मीले चालक दलका सदस्यबाहेक सबै यात्रुलार्इ विमानबाट सकुशल मुक्त गराइएकाे माल्टेली प्रधानमन्त्रीलार्इ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्महरूले जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ।