कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी
विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।
विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।
स्ट्याटसको प्रतिक्रियामा धेरैले बालेन शाह नै ‘मिसन ८४’ को वास्तविक विजेता बन्ने दाबी गरेका छन्।
नेपाल सम्वत् ११४४ को उपलक्ष्यमा काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले फेस बुक पेजमा राखेको स्टाटस प्रति धेरैले टिका टिप्पणी गरेका छन।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटकलाई बन्द नभएर नियममा ल्याउनुपर्ने बताएका छन्।
महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन।
२०७९ वैशाखमा काठमाडौँमा स्वतन्त्र मेयरका रूपमा युवा बालेन साह निर्वाचित हुँदा धेरैमा ठूलो उत्साह थियो । आज २०८० को मध्यतिर आइपुग्दा त्यो निराशामा बदलिएको छ ।
काठमाडौँ महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।
आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।
नागरिकद्वारा निर्वाचित प्रतिनिधि आमनागरिकप्रति उदार हुनै पर्छ । त्योभन्दा बढ्ता आफ्ना अवसरबाट यसपटक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह चुकेका छन् ।
हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रति अन्याय हुने उनले उल्लेख गरेका छन्।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अभियन्ता ईं ले गरेका मागहरु कानुन अनुसार पूरा गर्न नसकिने बताएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।
चुनावका बेला गरिबको पक्षमा गीत गाएर मेयर जितेका बालेन साह र यतिबेला गरिबका पक्षमा उभिएरै आन्दोलन गरिरहेका अभियान्ता ईःबीच प्रतिष्ठाको लडाइँ सोमबार सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ ।