उजाडिंदै भोजपुरको ऐतिहासिक टक्सार बजार
बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो।
बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो।
भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ।
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।
काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।
देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ।
व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्।
कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ। जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ।
कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।
एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।
दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।
वीरगन्ज महानगरपालिकाको ‘भोजपुरी प्रतिष्ठान ऐन २०७६’ अनुसार भोजपुरी प्रतिष्ठान स्थापना भएको छ। गत माघ महिनामा भोजपुरीका वरिष्ठ साहित्यकार एवं लोक संस्कृतिका विज्ञ उमाशंकर द्विवेदीको अध्यक्षतामा प्रतिष्ठानको कार्यकारणी सभा गठन भएको थियो। उक्त प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस समेत मनाएको छ।
भोजपुरका एक युवामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आउने उदयपुरका संभावित सबैको पुनः परीक्षण गर्न स्वाब पठाइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित ससुराली आएका संक्रमितसँग भेटघाट गरेको ‘कन्ट्याक्ट ट्रेसिङ’ खुलेपछि नगरपालिकाले यसअघि नै उनको परिवार र ससुरालीसहित ५ को स्वाब परीक्षण गरेको थियो ।
भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावाली, ससुराली हुदै घर आएको पाइएको छ। साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट मार्फत काठमाडौं ओर्लिएका उनी त्यसपछि सुनसरी आएको पाइएको छ।
भोजपुरमा एक जनामा कोरोना पोजेटिभ भएको पुष्टी भएको छ। हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवा कोरोना पोजेटिभ भेटिएका हुन्।