९ मंसिर २०८१ आइतबार
image/svg+xml

लक्ष्यअघि नै दिगो विकास मापदण्ड पूरा हुने प्रचुर सम्भावना छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दिगो विकास पूरा हुने प्रचुर सम्भावना रहेको बताए।

अन्योलमा अन्नपूर्ण संरक्षण क्षेत्रको भविष्य

प्रकृति संरक्षण र सामाजिक–आर्थिक विकासलाई सन्तुलन मिलाएर अन्नपूर्ण क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले सञ्चालनमा रहेको ३४ वर्ष पुरानो अन्नपूर्ण संरक्षण क्षेत्र आगामी दिनमा कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा ठोस निर्णय नहुँदा अन्योल सिर्जना भएको छ।

दिगो विकासमा सीमसार क्षेत्रको भूमिका

बाह्रै महिना पानीले ढाकेको वा ओसिलो दलदल भएको क्षेत्रलाई सीमसार क्षेत्र भनिन्छ । यो क्षेत्र पानीले ढाकेको वा रसिलो घाँसे मैदान वा दलदल क्षेत्रको रूपमा रहेको हुन्छ । यो स्थलीय र जलीय क्षेत्रको संगमस्थल हो जुन धर्तीकै सबै भन्दा महत्वपूर्ण पारिस्थितिकीय प्रणाली हो ।

जलाधार र दिगो विकास

नेपालको विकास र समृद्धि प्राकृतिक स्रोतको व्यवस्थापनमा निर्भर छ । सन् ६०/७० को दशकतिर हेर्दा नेपालको पहाडमा जीविकोपार्जन गर्न जथाभावी वन जंगल फँडानी भई मरुभूमीकरण हुँदै जाने देखियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्