सिन्धुलीमा खाद्यान्न, तरकारी र फलफूल आयात निषेध
सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै खाद्यान्न र तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै यो कदम चालिएको हो।
सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै खाद्यान्न र तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै यो कदम चालिएको हो।
खोटाङको खोटेहाङ गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’का कारण ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई पहिचान गरेर गाउँपालिकाले खाद्यान्नका सामग्री प्रदान गरेको हो ।
सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै खाद्यान्न तथा तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै जिल्लाबासी त्रसित बनेपछि खाद्यान्न र तरकारी आयातमा समेत रोक लगाइएको छ।
हामीकहाँ नेपालीलाई चाहिने जति खाद्यान्न उत्पादन पक्कै हुन्छ तर हामीले आफैँ उत्पादन गरेका खाद्यान्न मिलाएर खान जानेनौँ । त्यसैले सबैले भने जति भात खान नपाउनुलाई हामीले भोकमरीको लालमोहर लगाइदियौँ जबकि यो भोकमरी नभई भातमरी मात्र हो ।
कोरोना संक्रमणका कारण भइरहेको लकडाउनले मजदुरी गर्न नपाएर खाद्य संकट भोगिरहेका सुर्खेत पश्चिमका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। २०७१ सालको बाढीले सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको पञ्चपुरी नगरपालिकाको तिखाकुना र डोप्काका बाढी पीडितहरुलाई खाद्यान्न सहयोग गरिएको हो।
प्रभु बैंक लिमिटेड दैलेख शाखाले नारायण नगरपालिकामार्फत दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न जारी गरिएको लकडाउनको कारण प्रभावित बनेका अति बिपन्न तथा बिपन्न घर धुरी परिवारलाई बाराका स्थानीय तहहरुले चामल, दाल र नुन र खाने तेल बाँडने सुरु गरेको छ।
बैतडीको दशरथचन्द नगरपालिका–१ को कार्यालयले वडाभरीका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ।
जिल्लाको स्थानीय तहले लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाही लगायतका नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो।
जिल्लामा खाद्यान्न लगायत अत्यावश्यक वस्तु र सेवाका पसल दिनमा चार घण्टा सञ्चालन गर्न दिइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी गर्दै दुई घण्टा बिहान र दुई घण्टा साँझ खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल सञ्चालन गर्न आदेश दिएका हुन्।
लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ।
पाँच वर्षअघिको बाढीले लेखपराजुलकी कमला सुनारको घर बगायो। त्यसयता उनी रत्नराजमार्ग छेउको हटारुखोलामा बस्छिन्। नजिकैको छिन्चु खोलामा गिट्टी कुटेर चार जनाको परिवार पाल्ने कमला कोरोना भाइरसका कारण भइरहेको लकडाउनको मारमा छिन्।
विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ।