८ मंसिर २०८१ शनिबार
image/svg+xml

आगामी १५ वर्षमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्छौँ:मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने बताएका छन्।

हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको इजराइलको दावी

इजराइलले दक्षिणी लेबनानमा सक्रिय हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको दावी गरेको छ।

‘बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य १५ वर्षभित्र’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्ष भित्र ‘बाध्यताको वैदेशिक रोजगारी’ अन्त्य गरिने दाबी गरेका छन्।

कुवेतमा सवारी दुर्घटनामा परेकाको शव ल्याउन श्रममन्त्रीको निर्देशन

गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

मन्त्रीपरिषद् बैठकमा रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठबीच भनाभन

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच ‘बालकुमारी घटनाको छानबिन प्रतिवेदन’ का विषयमा भनाभन भएको छ।

रक्षा मन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

युक्रेनका रक्षा मन्त्री ओलेक्सी बर्खास्त

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेका हुन्।

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन्।उनले जनताको अधिकारलाई हातमा लिने तत्कालिन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे।

संघीय निजामति सेवा ऐन ठूलो आर्थिक भार पर्नेगरि आउँदैनः उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय निजामति सेवा ऐन ठूलो आर्थिक दायित्व पर्नेगरिका सहुलियत र सुविधाहरुलाई समावेश गरेर नआउने बताए।

रक्षामन्त्री खड्काले गरे बारुदखाना निरीक्षण

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन्।

औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैनः पूर्णबहादुर खड्का

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री खड्का

नवनियुक्त उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन्।

मन्त्री कुँवरले गरे ९० दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक

वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनि वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ती भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताए।

विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको छः सुरक्षामन्त्री कुँवर

मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्