हावाहुरीले मकै बाली नष्ट
हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ। घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौं रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो।