सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते
रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।
रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।
रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भक्तपुर अस्पतालका मेसु डा.सुमित्रा गौतमको नेतृत्वमा अस्पतालको ‘आकस्मिक विपद् व्यवस्थापन’ को क्रममा २२ जना घाइतेको सफल व्यवस्थापन तथा सहकार्य अभ्यास गरिएको थियो।
आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो।
पार्टी कै एक कार्यक्रममा सहभागी भएर दाङबाट बुटवल फकर्दै गर्दा मंगलबार साँझ बुटवलको जितगढीमा उनी दुर्घटनामा परेका थिए।
ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुलिखेल पुर्याइएकोमा उनको त्यहीँ निधन भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक घाइते छन्।
शनिबार साँझमा मोरङको लेटाङ नगरपालिका–६ भुवा खोलामा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो ठोकिएर दुर्घटना भएको थियो।
स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्।
नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गम्भीर घाइते ठाकुरलाई उपचारका लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
सवारी दुर्घटनामा रौतहटमा एकजना युवा समाजसेवीको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका युवक सोनालाल चौधरीको दुर्घटनामा मृत्यु भएको हो।
दुर्घटनापछि पल्टिएको टिपरले थिचेको अवस्थामा रहेका लिम्बूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।