मणिपुरमा फेरि हिंसा भड्कियो, थप दुई जनाको मृत्यु
कुकी–जोमी बाहुल्यता रहेको चुराचाँदपुर र मैतेयी बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमा नजिकै भएको गोली फायरिङ्गमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुकी–जोमी बाहुल्यता रहेको चुराचाँदपुर र मैतेयी बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमा नजिकै भएको गोली फायरिङ्गमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पछिल्लो ४ महिनाको अवधिमा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।