पूजीवादको पञ्जामा कार्ल मार्क्सको चिहान
तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र माक्र्सकै चिहान छेउ आफ्नो शरीर दफनाउनुहोस्।
तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र माक्र्सकै चिहान छेउ आफ्नो शरीर दफनाउनुहोस्।
जति धेरै दाजुभाइ भयो, उति मर्दापर्दा साथ पाइन्छ भन्नु मिठो सपना मात्र हुने एउटा अध्ययनमा देखिएको छ। अचेल धेरै सन्तान जन्माइँदैनन्। त्यसैले धेरै दाजुभाइ हुने सम्भावना पनि कम छ।
जापानमा बस्नुहुन्छ, एक्लो हुनुहुन्छ, उमेरमा अब लगभग ५० पुग्न लाग्नुभयो भने तपाईंले कहिल्यै पनि प्रेमिल सम्बन्धका लागि जोडबल नगर्नु भएको हुनसक्छ।
यसपछि दुवैबीचको प्रेममा कसरी ईर्ष्या छिर्छ, अफिसभित्र हुने राजनीति, प्रतिस्पर्धा र एकअर्का बीचको अविश्वासले प्रेमजीवनलाई कस
अंग्रेजी नयाँ वर्ष लागेपछि म यस्तो गर्छु, उस्तो गर्छु भन्नेहरूको ताँती लाग्छ। केही समयभित्रै त्यो संकल्प छेउकिनारा लागिहाल्छ। तर केही भने आफ्नो संकल्पमा टिकिरहन्छन्। टिक्नेहरूका लागि एउटा अप्रिय खबर छ।
अखबारहरूले खबर मात्र दिँदैनन्, खबरलाई महत्वपूर्ण बनाउन नयाँ शब्दहरू पनि जन्माउँछन्।
लामो अध्ययनपछि बेलायतीहरूले १० वर्षअघि जनवरीलाई रक्सीको सुक्खा याम (ड्राई जनवरी) मनाउन थालेका थिए।
क्रिसमसमा पाएका उपहारहरू केहीका लागि मूल्यवान् होलान् केहीले भने यसलाई पैसा कमाउने अवसरका रूपमा समेत लिने गरेको अध्ययनले देखाएको छ।
संसारभर नै ठूला संस्थानहरूमा महिला प्रमुख कार्यकारीहरू बढ्न सकेका छैनन्। महिला कार्यकारीको संख्या न्यून हुँदा अन्यत्र पनि यसको सकारात्मक प्रभाव बढाउन नसकिएको भन्दै फाइनान्सियल टाइम्स पत्रिकाले अन्य सहयोगी संस्थाहरूसँग मिलेर पैरवी चलाइरहेको छ।
चीनको झेजियाङ र एनहुई प्रान्तमा यसअघि नदेखिएको कश्मीरी मुसाे फेला पर्यो। यसको गाढा खैरो भुत्ला र त्यस्तै ढाड यसअघि देखा नपरेको भन्दै वैज्ञानिक जगत् खुसी भएको हो। युरोपेली कश्मीरी मुसाेको तुलनामा यसको कान केही ठूलो छ।
हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्।
लामो समयसम्म वैवाहिक जीवन बिताएका पतिपत्नीबीच अधिकांश अवस्थामा उस्तै किसिमको रोगले सताउने गरेको अध्ययनले देखाएको छ।
साथीका लागि यो हात सलाम हो भने दुस्मनका लागि यो हात फलाम हो। कुनै फिल्ममा नायक राजेश हमालले कुर्लदै गरेको यो सम्वाद सुन्नुभएको छ? छ भने हामी त्यतातिर नलागौ किनभने हामीले यहाँ हातको होइन, लातको कुरा गर्न गइरहेका छौं।
दसकौंसम्म 'क्यारोलिना रिपर' नामक खोर्सानीले संसारकै सबैभन्दा खतरनाक पीरोको ताज लगाइरहेको थियो। यो ताज उसबाट खोसिएर यतिबेला गिनिज बुकले पेप्पर एक्सलाई पहिराएको छ।