‘अदालतका सबै फैसलामा जनताले साथ नदिने’
विश्वभर जनताको भावनाविपरीत अदालतले गरेको फैसला उल्टिएको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमालाई जोगाउनसमेत उनले अनुरोध गरे। उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने बताए।
विश्वभर जनताको भावनाविपरीत अदालतले गरेको फैसला उल्टिएको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमालाई जोगाउनसमेत उनले अनुरोध गरे। उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने बताए।
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस सडक आन्दोलनको पक्षमा नभएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संसद् मात्र नभएर संविधान नै भत्काएको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं–६ ले शुक्रबार शान्तिवाटिकामा आयोजना गरेको विरोधसभामा उनले संविधान र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेको दाबी गरे।
नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने बताएका छन्।
नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कमा प्रतिनिधि सभा विघटनको विरोधमा आज एक सभाको आयोजना गरेको छ।
नेपाली कांग्रेसको एउटा विशेष समितिले सयवटा ‘स्टार्टअप’ (नयाँ उद्यम) लाई सघाउने कार्यक्रमका रूपमा उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ।
संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्।
घोषित कार्यक्रमअनुसार माघ १९ गते पार्टीका भ्रातृ संगठनहरू, २४ गते पार्टीका शुभेच्छुक संगठनहरू र ३० गते कांग्रेस जिल्ला कार्यसमितिहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्नेछन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कुनै पनि हालतमा आगामी वैशाखमा चुनाव हुन नहुने बताएका छन्।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रमहरु गर्ने भएको छ।
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई विभाजनको मुखमा मात्र पुर्याएन, माधव–प्रचण्ड समूहलाई सडकसम्म पुर्यायो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै माधव–प्रचण्ड समूह विरोधमा छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो। तर उक्त दिन पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
आधुनिक प्रविधिको उपयोग गर्दै एक मित्रसँग कुरा गर्दै थिएँ । उहाँले कांग्रेसको अहिलेको स्थितिप्रति असन्तुष्टिसूचक प्रश्न गर्नुभयो– कांग्रेसले यो के गरेको ? कस्तो राजनीति हो ? मैले फ्याट्ट भनिहालेँ– मित्र यो वैश्य युग हो । कांग्रेसले युगअनुसारको ‘बनियाँ राजनीति’ गर्दैछ । शब्द मेरो मुखबाट फुत्किसकेको थियो ।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन्। मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावका नाममा संविधान मास्न नपाईने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पौडेलले चुनावका नाममा संविधान विपरित काम गर्न नपाईने बताएका हुन् ।