गौतमको जोखिमपूर्ण यात्रा
केही समययता राष्ट्रिय राजनीतिबाट करिब–करिब बाहिर रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट संघीय निर्वाचनमा भाग लिने भएपछि चर्चामा आएका छन्।
केही समययता राष्ट्रिय राजनीतिबाट करिब–करिब बाहिर रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट संघीय निर्वाचनमा भाग लिने भएपछि चर्चामा आएका छन्।
२०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका छन्।
केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टी अध्यक्ष भट्टराई र वामवन्थी अभियानमा लागेका गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।
‘हाम्रो देशमा वैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनु पर्छ। सच्याउनु भनेर भनेको उनले नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया सुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण–पत्र लिएर आउनुपर्छ। '
उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए।
तत्कालिन नेकपा ब्युँताउन लागेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैै पार्टी फुटाउने मामलामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिका रहेको बताएका छन्।
पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।
राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दाबी गरेका छन्।
एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन्।
तत्कालीन एमालेका उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।
बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन।
गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन्। ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन
पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयले जनाएको छ।
गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।