सीमामा बग्दै छ नेपाली भूमि: कसैले कहिल्यै बुझेनन् ‘कुतियाकवरवासीकाे पीडा
बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन्।