८ मंसिर २०८१ शनिबार
image/svg+xml

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको छ। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो।

अपडेट निर्मला हत्या प्रकरण : एक जना स‌ंदिग्धको बयान आइजीपी खनाल स्वयंले लिंदै

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप ७ जनामाथि अनुसन्धान गरेको छ। जसमध्ये १ जनाको डिएनए परीक्षण समेत गरिएको छ। पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति प्रदिप रावल हुन्। उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो। उनको डिएनए रिपोर्ट आएको छैन। रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधवार राती सिआइबी पुगेका छन्।

चितुवाको छालासहित ३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित सोमबार तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ।

सिआइबी अनुसन्धानमाथि प्रश्न

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ।

सिआइबीले समात्यो फरार दोषी

जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।

महेन्द्रनगरमा सिआइबीको अर्को टोली

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको पाँच साता नाघिसक्यो । घटनापछिको उग्र आन्दोलन र प्रहरीको सुस्त कार्यशैलीका कारण घटनाको अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन ।

अनुसन्धान गर्न सिआइबी टोली जुम्लामा

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य तजा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीया राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी ) को टोली जुम्लामा पुगेको छ।

सिआइबी हिरासतमा ‘भिलेन’सँग एक घण्टा

‘रिल लाइफ’मा दर्जनौंपल्ट प्रहरी खोर पुगेका नेपाली फिल्मका खुंखार भिलेन राजेन्द्र खड्गी यतिबेला ‘रियल लाइफ’मै प्रहरी हिरासतभित्र छन्। २० दिनयता काठमाडौं, महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा उनको दैनिकी कटिरहेको छ।

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले अनुसन्धान थालेको छ ।

दुई नक्कली डाक्टर सिआइबीद्वारा पक्राउ

काठमाडौं—प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्