चीनबाट दैनिक ४ करोड मूल्यका फलफूल आयात
चीनबाट नेपाल आयात हुने फलफूलमा धेरैलाई स्याउको नाम मात्र थाहा छ।तर तपाईँ, हामीले अहिले बजारबाट किनेर खाइरहेको अम्बा, नासपाती, किबी, लिची, हलुवाबेद, आँपलगायत फलफूल नेपाली माटोमा उत्पादन भएका नभई चीनमै फलेको हो भन्नेमा ढुक्क हुनुहोस्