९ मंसिर २०८१ आइतबार
image/svg+xml

इक्वेडरको जेलबाट ३९ कैदी फरार

इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन्।

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको हत्या

इक्वेडरमा राष्ट्रपति निर्वाचनका प्रत्यासी फर्नान्डो भिल्लाभिसेन्सिओको गोली हानी हत्या गरिएको छ।

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन्।

आयोजक कतार र इक्वेडर भिड्दै

मानव अधिकारको उल्लंघन, आप्रवासी कामदारप्रतिको व्यवहार र समलिंगी विवाहलाई मान्यता दिएसँगै कतारको आलोचना भैरहेको थियो। त्यसमाथि स्टेडियममा मादकपदार्थ सेवनमा प्रतिबन्ध लगाएपछि कतारको आलोचना थपिएको छ।

विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज

इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।

काेपा अमेरिका: बराबरीले इक्वेडर अन्तिम आठमा

बलियो टोली ब्राजिल समूहको अन्तिम खेलमा बराबरीको नतिजा सामना गर्न बाध्य हुँदा इक्वेडर ले अन्तिम आठको यात्रा तय गर्न सफल भयो।

इक्वेडरमा जेलमा दङ्गा, ७५ जनाको मृत्यु

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ। गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो।

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। इक्वेडरको दूतावासबाट उनलाई बेलायती प्रहरीले पक्राउ गरेको हो। असान्जले दूतावास छाड्न मानिरहेका थिएनन्। २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका उनले पक्राउ पछि पनि दूतावास छाड्न मानिरहेका थिएनन्।

इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा

२०१४ को विश्वकप उपविजेता अर्जेन्टिना अन्ततः रुस विश्वकपका लागि छनोट भएको छ । बुधबार भएको खेलमा इक्वेडरलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेटिना विश्वकपको लागि छनोट भएको हो।

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्