१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकीलहरुको भनाइ छ।

सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन्। जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ। सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ।

सन्दीप लामिछाने प्रकरण : किशोरीको जन्म झिकाउन अदालतको आदेश

बलात्कारको आरोप लगाएर नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर उनी जन्मेको अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

सन्दीपविरुद्धको अभियोगमाथि आज थुनछेक बहस हुने

मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाएको बयान दिएको सन्दीप पक्षका वकीलहरुको दाबी थियो।

सन्दीपको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै सोमबार मुद्दा दर्ता भएको थियो।

सन्दीपमाथि १२ वर्षसम्मको सजाय माग आज थुनछेक बहस

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।

लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जिल्ला अदालत काठमाडौँले आइतबार पुनः दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

क्रिकेटर सन्दीपलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने माथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ।

सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्ने तयारी गरेको छ।

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अनुमति

बिहिबार जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

सन्दीपमाथि बलात्कार आरोप लगाएकी युवतीको दुईवटा जन्मदर्ता भएको दाबी

सोमबार लामिछानेकी वकिल सुधा रिजालले काठमाडौँ जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

नाबालिका बलात्कार आरोपमा उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्