१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सन्दीपलाई थुन्न माग गर्दै सर्वोच्चमा निवेदन

जबर्जस्ती करणीमा आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै महान्ययायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दियाे निवेदन

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो।

क्यानको बन्द प्रशिक्षणमा अटाएनन् सन्दिप

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

यसरी छुटे सन्दीप (फोटोफिचर)

उक्त आदेशसँगै उनलाई शुक्रबार दिउँसो कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालतबाट तारिख बुझेर उनी पुन कारागार आएका थिए। उनले कारागारमा गर्नु पर्ने सम्पुर्ण प्रकियाहरु पुरा गरि थुना मुक्त भएका हुन्।

म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु: सन्दीप लामिछाने

सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’

सन्दीप लामिछाने कारागारबाट रिहा

शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।

क्रिकेटर सन्दीप धरौटीमा छुट्ने

धरौटीमा रिहा भए पनि लामिछाने केही सर्तको अधीनमा बस्नुपर्ने उच्च अदालतको आदेश छ। जसमा मुद्दाको फैसला नभएसम्म लामिछाने नेपालबाहिर जान नपाउने पहिलो सर्त छ।

सन्दिपले देशभित्र यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने, पीडितलाई भेटे पुन थुनामै पठाउने

क्रिकेटर सन्दीप लामिछानेले देश भित्रको यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने छ। बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी र विभिन्न सर्तसहित सन्दीपलाई छाड्न आदेश दिएको हो।

सन्दीप लामिछाने भोलि मात्र रिहा हुने

क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) मात्र रिहा हुने भएका छन्। बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपनि उनी भोलि मात्र रिहा हुने भएका हुन्।

सन्दीप लामिछाने धरौटीमा रिहा

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा भएको देवेन्द्र पौडेलले बताएका हुन्।

सन्दीपको पुनरावेदन पेसी आज

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, सुनवाई अर्को विहिबार हुने

बिहीबार उच्च अदालत पाटनको न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्