१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आयातमुखी अर्थतन्त्रले देश बन्दैन: नेता पौडेल

उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘थुन्ने की सुन्ने’ अर्थसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आयातमुखी अर्थतन्त्रले देश नबन्ने बताएका हुन्।

अयोग्य लडाकुलाई राहत दिने सरकारको निर्णयप्रति सांसद पौडेलको आपत्ति

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको छ: प्रदिप पौडेल

उनले भने, 'टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ।' देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

प्रदिप पौडेलको वडामा एमालेको जित

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलकै गृह वडामा नेपाली कांग्रेस कमजोरी सावित भएको छ। पौडेलको वडा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ कांग्रेसका लागि किल्लाको रुपमा चिनिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्