स्टार्टअपलाई प्रोत्साहन गर्न सवा अर्ब
मुलुकमा औद्योगिकरण नभएको अवस्थामा सरकारले नवप्रवर्तन स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति लिएको छ।
मुलुकमा औद्योगिकरण नभएको अवस्थामा सरकारले नवप्रवर्तन स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति लिएको छ।
सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ।
आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख गौतमले सरकार सञ्चालन र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिने बताएका हुन्।
प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्त्वपूर्ण हुने बताएका छन्।
प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।