९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोशी प्रदेशः सरकार टिक्ने टुंगो छैन, मन्त्री बन्न हानाथाप

सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्